८ पुस २०८२, मंगलबार | December 23, 2025

ईद-उल-फित्रको ईदि नमाज घरमै पढ्न मुस्लिम आयोगको आग्रह

काठमाण्डौ । रमजानको १ महिना घरमै बसेर नमाज पढेका देशभरीका मुस्लिम समुदायलाई राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइबार बसेको बैठकले देशभरीका मुस्लिम समुदायलाई ईद उल पित्रको नमाज घर भित्रै पढ्न आग्रह गर्ने निर्णय गरेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले जानकारी दिनु भयो । समुदायले…