८ पुस २०८२, मंगलबार | December 24, 2025

अब नेपालले शीर ठाडो पारेर भन्नुपर्छ, – भारतीय सेना नेपाल छोड !

काठमाडौं । नेपाली जनतामा रहेको राष्ट्रवाद र देशभक्तिको मनोविज्ञान सोमबारदेखि सकारात्मक रुपमा उद्वेलित बनेको छ । लामो प्रतिक्षा र सर्वव्यापी दबाबपछि अन्ततः सरकारले नेपालको नयाँ नक्शालाई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको सयौं वर्गकिलोमिटर भूमिसमेटेर नक्शा सार्वजनिक गरेपछि सरकारले जनस्तरबाट वाह्वाही पाएको छ । दक्षिणी छिमेकी भारतले आफु स्वतन्त्र भएदेखि…