२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

बाँके प्रशासनको मास्क नलगाउनेसँग जरिवाना असुली सुरु, जरिवाना असुलीमा नगदी रसिद नदिएपछि पारदर्शितामा प्रश्न

नेपालगन्ज । बाँके प्रशासनले सरकारको निर्णय कार्यान्वयन गराउने भन्दै मास्क नलगाई हिँड्नेलाई कारवाहि प्रक्रिया थाले पनि कारवाहिको प्रक्रियाको पारदर्शितामा प्रश्न उठेको छ । मास्क नलगाई सार्वजानिक स्थानमा भेटिने सर्वसाधारणलाई प्रहरीले १ सय रुपैंया जरिवाना असुल गरेपनि जरिवाना बापतको नगदि रसिद नदिए पछि कारवाहि प्रक्रियाको पारदर्शितामा प्रश्न उठेको हो । सरकारले मास्क अनिर्वाय प्रयोग गर्न निर्देशन…