७ पुस २०८२, सोमबार | December 22, 2025

थपिए २४ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं । नेपालमा बुधबार पनि एकै दिन २४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संकमण पुष्टि हुनेको संख्या २४३ पुगको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं तथा प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बुधबार थप २४ मा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो बिज्ञप्ति अनुसार रुपन्देहीमा ९ पुरुष र…