बुटवल । सरकारको राजधानी प्रस्ताव विरुद्ध संसदको कारवाही अगाडि बढेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश ५ संसद बैठकमा तोडफोड र नारावाजी गरेका छन् । सभामुखले आफुहरुको विरोधका बीच पनि बैठकलाई अघि बढाएपछि प्रतिपक्षी दल काँग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका हुन् । विरोधका बीचपनि बैठक जारी छ । बैठकमा बोल्ने नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभामा संसदीय अभ्यासलाई सरकार…