बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम दिनदिनै बढिरहेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्नेसँगै मृत्युको दर पनि बढेको छ । गएको २४ घण्टामा मात्र रुपन्देहीमा ९१ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीमा बुटवल उपमहानगरपालिकामा संक्रमित बढ्ने क्रम पनि हरेक दिन बढिरहेको छ । बुटवलमामात्र ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्…