११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मुख्यसचिव रेग्मीले दिए राजीनामा, मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्।

कार्तिक ३ गते कार्यकाल सकिँदै गरेका मुख्यसचिव रेग्मीले राजीनामा दिएका हुन् ।

नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागी र सचिव केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटाको नाम चर्चामा रहेको छ ।

यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बिहान ९ बजे बैठक भनेर राति नै मन्त्रीहरुलाई जानकारी गराइएको थियो तर केही ढिलो गरी १० बजेबाट बैठक सुरु भएको हो ।

बैठकका एजेण्डाबारे भने मन्त्रीहरुलाई केही बताइएको थिएन ।

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ११ : ३२ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम