११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेमा फेरि एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृत्यु हुने संक्रमितमा नेपालगञ्ज उप–महानगरपालिका– ४ का ५२ वर्षिय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षिया महिला रहेकी छन् । दुवै जनाको बिहीबार बिहान मृत्यु भएको हो ।…