७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २ सय १० पुग्यो

काठमाडौ । विश्वका विभिन्न देशमा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ७६ हजार २ सय १० जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख १२ हजार ६ सय १० पुगेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । जसमध्ये…