पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका बिभिन्न जिल्लाहरुमा २१ जना पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालमा भएको पीसिआर परिक्षणका क्रममा नवलपुर जिल्ला अन्तर्गत कावासोती नगरपालिकाका ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने…