काठमाडौं । नेपाल औषधि लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि औषधि लिमिटेडबाट उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै तीन लाख रुपैयाँ हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको जानकारी दिए । लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ…