७ पुस २०८२, सोमबार | December 23, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो

काठमाडौ । कोरोना भाइरस( कोभिड-19) को संक्रमणबाट विश्वमा अहिले सम्म मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको छ । संक्रमितको संख्या ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ भने १२ लाख ४१ हजार ६ सय ८५ जना उपचारपछि घर फर्किएका छन् । ४९ हजार २ सय ४९ जनाको अवस्था…