काठमाडौं । कोरोना संक्रमकको संख्या बढ्ने क्रम नरोकिएपछि सरकारले अन्तर्राष्ट्रीय सीमा नाका सहित सबै उडानहरु जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । यस्तै बैठकले अन्तर्राष्ट्रीय…