१० श्रावण २०८३, आइतबार | July 27, 2026

प्रतिष्ठित उद्योगी-व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवासायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आईएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्ष ढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ढकालले लेखेका छन्, जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सर्तकता र सजगता अपनाइरहेको भएपनि हिजो…