७ पुस २०८२, सोमबार | December 22, 2025

राजनीतिक प्रतिवेदन प्रचण्ड र महासचिव पौडेलले तयार पार्ने सहमति

काठमाडौं । आगामी बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने राजनीतिक प्रतिवेदन तयार पार्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको छ । दुई अध्यक्षबीच सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक प्रतिवेदन तयार गर्ने सहमति भएको…