काठमाडौं । राज्यब्यवस्था समितिमा नोट अफ डिसेण्ट लेखेर नागरिकता बिधेयकमा २०६३ मा संशोधन भएको संबिधान अनुसारनै बस्ने अडान प्रस्तुत गरेको प्रमुख प्रतिपक्ष कांग्रेस बिस्तारै आफ्नो नोट अफ डिसेण्टबाट पछि फर्कने संकेत गरेको छ । पार्टी भित्र विदेशी बुहारी भित्रिने बितिक्कै नागरिकता पाउनुपर्ने अडानको दवाबमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नोट अफ डिसेण्टको मर्मलाई लत्याउंदै…