नेपालगन्ज । बिगत १५ दिनदेखि नेपाल भारत सिमाको दशगजा नजिकैको क्वारेन्टेनमा राखिएकाहरुमा शिघ्र परिक्षण विधि आरटी र्यापिड डाइग्नोस्टिकबाट कोरोना नेगेटिभ देखिएपछि पनि केन्द्र सरकारले घर जान प्रतिबन्ध लगाए पछि उनीहरुतोडफोडमा उत्रिएकाछन् । क्वारेन्टेनको ब्यवस्थापन हेरिरहेको नेपालगन्ज उपमहानगर पालिकाले उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको…