काठमाडौं । अब देशभरका आइसोलेसनको जिम्मा स्थानीय तहले लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार आइसोलेसनको व्यवस्थापन स्थानीय तहलाई दिने निर्णय गरेको हो । आइतबार आयोजित नियमित्र पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौमतले आइसोलेसन व्यवस्थापनबारे जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार ती आइसोलेनहरुमा अब लक्षण भएका संक्रमितहरुलाई मात्रै राख्नुपर्नेछ । लक्षण नभएका संक्रमितहरु…