६ पुस २०८२, आइतबार | December 21, 2025

उदयपुरका १२ जना काेराेना संक्रमित नेपाल आएपछि कहाँ-कहाँ पुगेका थिए ?

उदयपुर । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको टोली विभिन्न ठाँउ घुमेको र भेटघाट गरेको रहस्य खुलेको छ । उनीहरुले विभिन्न मस्जिदमा पुगेर धार्मिक प्रशिक्षण दिइएको पाइएकाे छ । कोरोना संक्रमित ११ जना भारतीय नागरिक नेपाल भारतको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए । त्यसपछि विभिन्न मस्जिदमा धार्मिक प्रशिक्षण दिन पुगेको मुस्लिम समुदायकालाई उद्धृत…