२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण, नयाँ नक्शालाई संवैधानिक मान्यता प्राप्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छिन् । राष्ट्रिय सभाबाटै बिहीबार दिउँसो सर्वसम्मत पारित भएको विधेयकलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापक‍ोटाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै विधेयक नेपालको संविधानको अंग बनेको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्शा निशान छापमा समावेश गर्न संविधान संशोधन गरिएको…