६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना अपडेट : मृत्यु हुनेको सख्या १ लाख ३४ हजार पुग्यो, २० लाख ८२ हजार संक्रमित

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख ८२ हजार नाघेको छ । र्वल्डमिटरको तथ्यांक अनुसार पछिल्लो तथ्यांकअनुसार विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या मानिसको संख्या २० लाख ८२ हजार ९ सय नाघेको छ । यो समाचार तया गर्दा सम्म ५ लाख १० हजार ३ सय जना निको भएका छन्…