बुटवल । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण गरिएका ५ सय ९४ जना मध्य प्रदेश नम्बर ५ बाट ३३ जना परेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले ५ सय १४ जनालाई विभूषण प्रदान गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज प्रकाशित प्रेस बिज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेको उल्लेख छ । राष्ट्रपतिले प्रदान…