काठमाडौँ । भारतीय सेना प्रमुखले कालापानी, लिपुलेक र लिम्पियाधुराका बिषयमा विवादित अभिब्यक्ति दिंदा पनि मौन बसेको आरोप खेपेका नेपाली सेनाका चिफ प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल समेतलाई साथमा लिएर भारतले अतिक्रमण गरेको कालापानी नजिकको सिमा निरिक्षणमा निस्केकाछन् । प्रधानसेनापति थापा र आईजी खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना…