२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

आजबाट सबै प्रकारका सवारी पास रद्द

काठमाडौं । बिभिन्न बहानामा जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर बसेका सर्बसाधरणलाई गृहले फेरी अंकुश लगाईदिएको छ । गोजीमा पास छ भन्दैमा ढुक्क भएर बाहिर निस्कने प्लान छ भने रोकिनुभए हुन्छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको छ। गृह मन्त्रालयले आजबाट सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो। जिल्ला…