६ पुस २०८२, आइतबार | December 22, 2025

अमेरिकाबाट चापागाईं बकबासमा लाइभ आएको घरबेटी पन्तको भनाइ

भर्जिनिया । अमेरिकाबाट फेसबुक लाइभमा आएर कोरोना सँगै आफू निकै समस्यामा परेको बताउँदै रुवाबासी गर्ने नेपाली युवा पवन चापागाईं भिडियोमा उल्लेख भएका सबै कुरा निराधार भएको चापागाईंका घरबेटीले बताएका छन् । चापागाईं लाइभमा आएको भोली पल्टै उनका घरबेटी पुष्कर पन्तले फेसबुमा एउटा भिडियो हालेका छन् । जसमा पन्तले उक्त चापागाईं भाइ आफ्नो घरमा विगत २…