२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

आजदेखि मगर समुदायमा भुम्या पर्व सुरु, लकडाउनका कारण न मेला न नाचगान

काठमाडौं । मगर सुमदायको नयां वर्ष ल्होछार पछिको सबैभन्दा ठुलो पर्व भुम्या पर्व आजबाट सुरु हुंदैछ । ५ दिनसम्म नाचगान गर्दै मनाईने यो पर्व प्रकृति र वाताबरणसंग जोडिएको महत्वपुर्ण पर्वकारुपमा रहंदै आएको छ । मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा हरेकवर्ष बिभिन्न कार्यक्रम गरि पर्व मनाईने गरेपनि कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा यस…