कैलाली । सिमाबाट उद्दार गरिएका नेपाली ओसारपसार गर्न यातायात प्रयोग गरिएपनि स्थानीय प्रशासनले यातायात साधनमा सेवा दिने यातायात मजदुरको स्वास्थ्यमा लापर्वाही गर्दा १ जना बस चालकलाई कोरोना संक्रमण पुष्टी भएको छ । कन्चनपुरको गड्डा चौकीबाट बिभिन्न क्यारेन्टाइनसम्म प्रयोग गरिएको बस चालकलाई कोरोना पुष्टी भएको हो । स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीको नवजीवन अस्पतालको आइसीयुमा उपचार…