२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, ‘एमसीसी’ छलफलको एजेण्डा

काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न भन्दै पटक पटक मिती तय गर्दै स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ । आजको बैठक पनि एमसीसीबारे छलफल गर्न बोलाईएको बताईएको छ । नेकपाका एक नेताका अनुसारमा बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई…