२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरूलाई नेपाली काँग्रेसको ह्विप

काठमाडौं । प्रमुख प्रतिपक्षी दफ नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको छ । आज संसद भवन नयाँ वानेश्वरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ को पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । भारतले अतिक्रमण गरेको भूमि समेटिएको नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे…