१० श्रावण २०८३, आइतबार | July 26, 2026

बुटवलमा मंगलबार ३२ जना कोरोना संक्रमित थपिए



बुटवल । बुटवलमा मंगलबार ३२ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ३२ जना नया कोरोना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा १ जना, वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ७ मा २ जना, वडा नम्बर ८ र ९ मा ४/४ जना, वडा नम्बर १३ मा ३ जना, वडा नम्बर १४ मा २ जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

अन्य ६ संक्रमितको वडा खुल्न नसकेको सिंहले बताए ।

यो सँगै बुटवलमा संक्रमितको संख्या ६१४ पुगेको छ । जसमध्ये ३१३ जना संक्रमित निको भएका छन् भने ३०१ कोरोना संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : ४८ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले