१० श्रावण २०८३, आइतबार | July 26, 2026

१ हजार ३९ कोरोना संक्रमित थपिए, १ हजार १७३ जना घर फर्किए

काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार १६५ पीसीआर परीक्षणमा १ हजार ३९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै हालसम्म संक्रमितको संख्या देशभर ५४ हजार १५० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७…