१० श्रावण २०८३, आइतबार | July 26, 2026

‘रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो’

चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ । सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको…