काठमाडौं । के तपाईको सवारी साधनको नबिकरण सकिएको छ ? के तपाईको सवारी चालक अनुमती पत्रको म्याद नाघेको छ ? ब्लु बुकको म्याद नाघेको ३ महिना त कटेको छैन ? धेरै सावारी धनीलाई यतीबेला नबिकरणमा धेरै जरिवाना लाग्ने पिरलो लागेको पाईएको छ । तपाई ढुक्क हुनुभए हुन्छ । यातायात ब्यवस्था बिभागले लकडाउन अवधि सकिएको वा…