४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाको वहना हुने कालोवजारी नियन्त्रण गर्न खुद्रा किराना व्यावसायीको माग

बुटवल । कोरानोको वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सवै लाग्नु पर्ने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ । पछिल्लो समय बजारमा दैनिक उपभोग्य बस्तु तथा खाद्यन्यहरुको अभाव देखाई कसैपनि पनि उपभोत्तालाई मर्कामा पार्न नहुने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ । संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने आज एक प्रेश विज्ञप्ती जारी…