४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल सहित दक्षिण–पूर्वी एसियामा कोरोना नियन्त्रणका लागि तत्काल कदम चाल्न डब्ल्यूएचओको चेतावनी

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ । यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया पनि सङ्कटमा पर्दै गएको भन्दै दक्षिण–पूर्वी एसियामा तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ । नेपाल सहित एसियाका थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का,…