१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

घरेलु साना तथा औद्येगिक महोत्सव सफल पार्न अन्तरक्रिया

बुटवल । ‘मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको’ भन्ने मुख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल पार्नको लागि अन्तरक्रिया शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको…