नेपालगन्ज । बाँकेमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-९ का ५९ बर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको हो । गत भाद्र १३ गते स्वास्थ्यमा समस्या भएपछि कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ पेड आइसोलेसन होटल ईन्द्रेणी न्यूरोडमा…