बुटवल । सामान वा बस्तु आयात गर्दा भन्सारमा लिईने ५ प्रतिशत ‘अग्रिम आयकर’ अब्यबहारिक भएको भन्दै खारेज गर्न रुपन्देहीका उद्योगी व्यबसायीले माग गरेका छन् । सामान बिक्रीबाट व्यबसायीलाई ५ प्रतिशत नाफा हुने सुनिश्चित नहुँदै अग्रिम रुपमा भन्सारमा कर असुल्ने सरकारको रणनीतिका कारण उद्योगी व्यबसायी मर्कामा परेको र यसले ब्यवसायमा समेत ठूलो समस्या आईपरेको ब्यवसायीहरुको गुनासो…