४ पुस २०८२, शुक्रबार | December 19, 2025

टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम

तिलोत्तमा । जगदम्बा मोटर्स (टीभीएस) को आधिकारिक बिक्रेता सनराईजिङ बिजनेश प्रालि मणिग्रामले अटो मेकानिक्सहरुको दक्षता विकास गर्नका निम्ति तालिम दिएको छ । नयाँ प्रविधियुक्त टीभीएस ब्रान्डका सवारीसाधनहरुको मर्मत गर्नका लागि मेकानिक्सहरुको दक्षता वृद्धि गर्न आवश्यक रहेको भन्दै ५० अटो मेकानिक्सहरुलाई तालिम दिइएको हो । तालिमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण…