बुटवल । कोरोना भाइरस संक्रमितको नजिक जान समेत डराएर उपचार नपाएको गुनासो आएको बेला पाटन अस्पतालका चिकित्सकले भने कोरोना संक्रमितको शल्यक्रिया गरिदिएकाछन् । बिरामी संक्रमित हुन् भन्ने थाहा पाएकै अवस्थामा चिकित्सकहरुले उनको शल्यक्रिया गरेका हुन् । आज पाटन अस्पतालमा खुट्टाको शल्यक्रिया गरिएको छ । नेपालमा कोरोन संक्रमितको शल्यक्रिया भएको यो नै पहिलो घटना हो ।…