२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन : विदेशमा रहेका नागरिकलाई छिट्टै स्वेदश फर्काउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारीमा सरकार रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारले आफ्नो क्षमता र ल्याकतले भ्याएसम्म विदेशबाट उद्दार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । देशभित्रको तयारी पछि उद्दार हुने हुँदा केही समय धैर्य गर्न ओलीले आग्रह गर्नुभएको…