२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

चीनबाट नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध सघाउन उत्तरी छिमेकी चीनले नेपाललाई फेरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चिनिया जनमुक्ती सेनाको कार्गो जहाजले बुधबार बिहान ल्याएको स्वास्थ्य सामाग्री नेपाली सेनालाई सहयोगस्वरुप हस्तान्तरण गरेको छ। चीनबाट आएको सामग्री नेपाली सेनाको मुख्यालयमा पुगेर चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गर्नुभयो । सहयोग सामाग्री बुझ्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले…