२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कर्णालीमा ३ सहित ३६ जना थपिए, देशभर कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा ३ जना संक्रमितसहित शनिबार अपरान्हसम्म कुल ३६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा गरिएको परीक्षणमा दुई पुरुष र १ महिला गरी ३ जनालाई संक्रमण पुष्टि भएको छ । कर्णालीमा यसअघि १ जनालाई संक्रमण देखिएको…