काठमाडौं। विभिन्न दाउपेच र बहाना गर्दै पटक पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो वर्षिक साधारणसभा र नयाँ कार्यकालका लागि निर्वाचनको मोडालिटी तय गर्न समिति गठन गरेको छ । बुधबार भएको कार्यसमिति बैठकले ६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो। कोरोना संक्रमणका कारण देखाउँदै महासंघको साधारणसभा पटकपटक स्थगित हुँदै आएको छ। १५ दिनभित्र साधारणसभा…