२५ चैत्र २०८२, बुधबार | April 9, 2026

आजको मौसम : मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको छ । देशको पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । पूर्वी…