२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कोरोना संक्रमितको संख्या १९१ पुग्यो, आजै मात्र थपिए ५७ जना

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिन दिनै बढिरहेको छ । मंलबार मात्रै ५७ जना संक्रिमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अुनसार मंगलबार ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो । जसमध्ये पर्सा जिल्लाका सबैभन्दा धेरै ३९ जना रहेका छन् । यस्तै, कपिलवस्तु जिल्लाका…