१३ श्रावण २०८३, बुधबार | July 30, 2026

वीरगन्जमा फैलिँदो कोरोना कहर, कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा अर्का एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया एक वृद्धा महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुकी रोगी ती वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । निमोनियाको उपचार गर्न वीरगन्जस्थित एडभान्स अस्पतालमा भर्ना…