१४ पुस २०८२, सोमबार | December 29, 2025

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज ९पूर्व, पश्चिम, उत्तर, दक्षिण० सम्मेलन सुरु भएको हो । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको…