नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध आन्दोलित बनेका बाँकेका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा बाँकेमा क्रियाशिल पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् । पत्रकार महासंघ बाँकेको कार्यालयबाट बिहान कालोपट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका थिए । उनीहरुले आइतबार दिनभर हातमा कालोपट्टी…