१४ पुस २०८२, सोमबार | December 30, 2025

शंकर पोखरेलको टिप्पणी – ज्ञानेन्द्रको ‘थ्रेट’का सामु राप्रपा निरिह

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञानेन्द्र शाहको योजनामा तीनकुनेमा हिंसा मच्चाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना कार्यान्वयन गर्न तीनकुनेमा आपराधिक क्रियाकलाप गरेको आरोप लगाएका हुन् । पोखरेलले अहिले राजावादीहरू आपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभानो बन्न खोजिरहेको पनि टिप्पणी…